RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१ गते
५८२ पटक

चैत १  अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

सो क्रममा अध्यक्ष प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिनुभएको उहाँको नीति सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्