RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१४ गते
७४५ पटक

१४ चैत ।  एयरलाइन्सको विमान ३०५ जना पर्यटक लिएर फर्किएको छ । नेपालमा अलपत्र परेका विभिन्न देशका नागरिकको उद्दारका लागि उक्त विमान विहान काठमाडौंमा अवतरण गरेको थियो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले कतार एयरलाइन्सको विमान ३०५ जना यात्रु लिएर उडेको पुष्टि गरे । उनका अनुसार जहाजमा अधिकांश जर्मन र फ्रान्सका नागरिक रहेका थिए ।

प्रतिकृया दिनुहोस्