RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१५ गते
६७७ पटक

बाँके :  क्‍वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाडौ‌ंबाट आएको उक्त विमान नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख ठाकुरले जानकारी दिए।

धावनमार्गबाट विमान चिप्लिए पनि चालकदलका तीनजना सदस्य र यात्रुका रुपमा पुगेका दुईजना चिकित्सक सुरक्षित रहेको नेपालगञ्‍ज विमानस्थल कार्यालयले जानकारी दिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन केही बेर लाग्‍ने उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस्