RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२४ गते
७१९ पटक

काठमाडौं : सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समयावधि वैशाख ३ गतेसम्मलाई लम्ब्याउने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको हो। यसैगरी नेपाल राष्ट्र बैकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ ।

प्रतिकृया दिनुहोस्