RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/५ गते
५९२ पटक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन जारी लकडाउन लम्बिदै जाँदा अप्ठ्यारोमा परेका सर्वसाधारणलाई पर्याप्त राहत र सुरक्षित ढंगले गाउँ पु¥याउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको हो।

‘सडकमा हिँडिरहेका श्रमिकको सरकार यो देशमा छ कि छैन  शर्माले प्रश्न गरे ‘कोरोनाले बच्ने, भोकले मर्ने ? सरकार १ पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ?’

कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि नभएको विज्ञप्तिमा उल्लेख छ। ‘गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएको छ।

 

प्रतिकृया दिनुहोस्