RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१० गते
५७३ पटक

काठमाडौं :  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन्। ‘बीपी प्रतिष्ठानको ल्याबमा पिसिआर परीक्षण गर्दा २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुषमा कोरोना देखिएको हो’,

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ।

प्रतिकृया दिनुहोस्