RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१५ गते
६५३ पटक

काठमाडौं :  काठमाडौं उपत्यकासहित देशका विभिन्‍न क्षेत्रमा पासबिनाका सवारीसाधन निस्किन थालेपछि गृहमन्त्री रामबहादुर थापाले यस्तो निर्देशन दिएका हुन्।

गृहमन्त्री थापाको निर्देशन अनुसार गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सोमबार परिपत्र गर्दै पासबिनाका कुनैपनि सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो।

गृहले अब सडकमा अलपत्र परेकाहरुको उद्धार भइसकेको र उपत्यका छाड्नेजति गइसकेको निचोडसहित यस्तो निर्णय लिएको हो।

प्रतिकृया दिनुहोस्