RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१५ गते
५६९ पटक

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अल्पमतबाट जोगिन माधव नेपाल समूहलाई फकाउने अन्तिम प्रयासबीच भएको छलफल सकिएको छ।

छलफलमा भोलि सचिवालय बैठक बस्ने सहमति भएको नेपाल समूहबाट बैठकमा सहभागी रघुजी पन्तले  जानकारी दिए। ‘भोलि सचिवालय बैठक बस्ने सहमति गरिएको छ’ पन्तले भने ‘त्यसपछि स्थायी समिति बस्ने गरी सहमति भयो।’

 

प्रतिकृया दिनुहोस्