RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१६ गते
६९६ पटक

काठमाडौं । पार्टीभित्रको तनावलाई लिएर नेकपाका दुई अध्यक्षबीचको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच बालुवाटारमा मंगलबार भेट भएको हो ।दुई अध्यक्षबीचको छलफल सकिए पनि के के कुराकानी भयो भन्ने खुलेको छैन ।

पार्टीका आन्तरिक विवाद मिलाउन सचिवालय र स्थायी कमिटी बैठक राख्नेबारे कुरा मिलेको छैन ।
सोही कारण सचिवालय बैठक कहिले हुने भन्ने अन्योलमै छ ।

प्रतिकृया दिनुहोस्