RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१९ गते
६२६ पटक

काठमाडौं ।  आरटीपिसीआर प्रविधिबाट परीक्षण गर्दा रुपन्देहीका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी भारत हुँदै नेपाल आएका हुन् ।

अर्का एक नेपालगन्ज बाँके निवासी ६० वर्षका पुरुष हुन् । उनीहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वास्थ्यमन्त्रालय जनाएको छ ।

प्रतिकृया दिनुहोस्