RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/७ गते
५८२ पटक

काठमाडौँ, जेठ ६ गते । प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो ।

यस्तै, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले पनि प्रस्ताव फिर्ता नलिएपछि बुहमतबाट अस्वीकृत भएको थियो । कांग्रेसका तर्फबाट रिजालले संशोधन दर्ता गर्नुभएको थियो ।

यस्तै, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले नीति तथा संशोधनमा राख्नुभएको संशोधन प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको छ । यस्तै, राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णको संशोधन प्रस्ताव पनि अस्वीकृत भएको थियो ।

समाजवादी पार्टीकी सांसद सरिता गिरीको प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको थियो । संशोधनकर्ता गिरी बैठक अनुपस्थित हुनुहुन्थ्यो । गिरी अनुपस्थित भए पनि प्रक्रियामा लगिएको हो ।

यसअघि सरकारले जारी गरेका दुई अध्यादेश खारेज भए पनि साविकको व्यवस्था जगाइएको थिएन । उक्त व्यवस्था जगाउन सरकारले नयाँ अध्यादेश वैशाख १२ गतेको मितिमा जारी गरेको थियो । अध्यादेश स्वीकृत भएसँगै राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषदको काम कर्तव्य र अधिकारसम्बन्धी ऐनका रिक्त व्यवस्था पुनस्र्थापित

प्रतिकृया दिनुहोस्