RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२६ गते
८३० पटक

जेठ २६ । प्रतिनिधिसभामा मन्त्रीहरुले मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रम जारी रहेको छ । बजेट पारित हुनुअघि मन्त्रीहरुले आफ्नो मन्त्रालयकोकार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुभएको हो ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्