RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/३१ गते
६३५ पटक

सुर्खेत :  प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट यो तथ्यांक सार्वजनिक भएको हो।

जसमा  सुर्खेतका ४५ र दैलेखका ३८ जना रहेका प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमित संख्या ८ सय ४६ पुगेको छ।संक्रमितमध्ये दैलेखमा ४ सय ७९, सुर्खेतमा १ सय ५७, सल्यानमा १ सय ३७, जुम्लामा २४ कालिकोटमा २८, मुगुमा २, डोल्पा १ हुम्लामा १ र जाजरकोटमा ८ जना रहेका मन्त्रालयअन्र्तगत स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले बताए।

कर्णाली प्रदेशबाहेकका बाजुराका १, अछामका १०, बझाङका १ जना, हुम्लाका १, जाजरकोटका १, रामेछापका १, गोरखाका १ र काठमाडौंका १ जना रहेका छन्। कर्णालीमा कोरोना संक्रमितको संख्या ८ सय ४६ पुग्यो

प्रतिकृया दिनुहोस्