RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/१८ गते
९३० पटक

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । प्रवक्ता डा। गौतमले योसँगै देशभर कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको बताए ।

प्रतिकृया दिनुहोस्