RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/२ गते
५८० पटक

काठमाडौं । आज ११ बजे बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक ४ घण्टा सारिएको छ । बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बैठक धकेलेर अध्यक्षद्वय केपी ओली र प्रचण्ड छलफलमा जुटेको बालुवाटार स्रोतले जानकारी दिएको छ । असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी समितिको बैठक असार २० गतेदेखि पार्टीभित्रको विवादका कारण पटक–पटक सर्दै आएको छ।

प्रतिकृया दिनुहोस्