RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/५ गते
५५९ पटक

काठमाडौं । भारी वर्षासँगै आएको बाढीले पृथ्वीराजमार्ग अन्तरर्गत चितवन र धादिङ जोड्ने मौवा खोला पुल भत्किएको छ ।

मौवा खोलाले पुलको छेउपट्टीको भाग भत्किएकाले यातायात अवरुद्ध छ । पहिरोले त्रिशुलीपट्टीका घरहरु जोखिममा परेको छ ।

प्रतिकृया दिनुहोस्