RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१७ गते
११४२ पटक

यी हुन् १५ समुहका टोली नेता र उपनेता

१– उर्मिला अर्याल र आनन्द पोखरेल दुवै नेता (उपनेता चयन भएको छैन)

२– कमला रोक्का नेता, उपनेता– कृष्णध्वज खड्का र कृष्ण राई

३– खिमलाल भट्टराई (नेता)

४–जगन्नाथ खतिवडा (नेता)

५–ठाकुर गैरे (नेता) बहस नोटका लागि : दिनेशकुमार राई, तिलक महत, दीलिप प्रजापति, दामा शर्मा

६– दीनानाथ शर्मा (बहस नोटः देवेन्द्र दाहाल, देवी खड्का, देवी ज्ञवाली

७–पूर्णाकुमारी सुवेदी (नेता) निरज आचार्य (उपनेता)

८– बिन्दा पाण्डे (नेता) (उपनेता– बलराम बास्कोटा, बलावती शर्मा)

९ भगवती चौधरी (नेता) भास्कर काफ्ले (उपनेता)

१०– (बहस नोटः महेश बस्नेत, यज्ञराज सुनुवार, मोहम्मद महवुज अन्सारी, यशोधाकुमारी सुवेदी, युवराज चौलागाईँ)
समूहको अध्यक्षता युवराज ज्ञवालीले गरेका छन् ।

११– राजेन्द्र राई (नेता)

१२– रेणु दाहाल (नेता) (बहस नोट : लक्ष्मीप्रसाद पोखरेल, रेखा शर्मा र रामदिप आचार्य, लक्ष्मण पौडेल)

१३– लेखनाथ न्यौपाने (नेता) सावित्रा भुसाल (उपनेता)

१४– राम कार्की (नेता) शिवमाया तुम्वाहाङ्फे (उपनेता)

१५– हिमाल शर्मा (नेता)

प्रतिकृया दिनुहोस्