RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/३ गते
५०६ पटक

अछाम, भदौ ३ गते । रामारोशन-३ सान्तडाको सैनीबजारको बस्ती नै बगाउँदा १५ जना भन्दा बढी सम्पर्क विहीन भएका छन् । मध्यराती कैलाश खोला नदीले सैनी बजारका घर बगाउँदा १५/१६ जना सम्पर्कमा नरहेको गाउँपालिका उपाध्यक्षलाई उदद्दृत गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याले जानकारी दिनुभयो । गोरखापत्र अनलाईन

प्रतिकृया दिनुहोस्