RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/९ गते
८१४ पटक

काठमाडौँ । गृह मन्त्रालयमन्त्रालयका स्रोतका अनुसार अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) विजयराज पौडेललाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सहायक सहायक प्रमुख जिल्ला अधिकारी(सप्रजिअ) मा सरुवा गरिएको छ भने अर्घाखाँचीको प्रजिअमा गृह मन्त्रालयका विष्णु पौडेललाई पठाइएको छ ।

चन्द्रनिगाहपुर इलाका प्रशासनका चेतराज बराललाई जाजरकोट जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने जाजरकोटका जनकराज पन्त गृह मन्त्रालयमा तानिएका छन् । बरालको ठाउँमा इलामका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलालाई खटाएको छ ।

प्रतिकृया दिनुहोस्