RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१३ गते
५०५ पटक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा १५५ जना, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको बताए ।

पछिल्लो समय देशका अन्य क्षेत्रहरु भन्दा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । मन्त्रालयले संक्रमितहरु थपिएको पुष्टि गरे पनि संक्रमितहरुको ठेगाना भने खुलाएको छैन।

प्रतिकृया दिनुहोस्