RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२१ गते
१६१८ पटक

काठमाडौँ । मदन भण्डारी कला साहित्य प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

उक्त रमाइलो पलको तस्विर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

कार्यक्रममा प्रम ओलीले बाँसुरी र सारङ्गी बजाएका थिए भने पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालले ओलीलाई साथ दिँदै सारङ्गी बजाएका थिए ।

 

प्रतिकृया दिनुहोस्