RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२१ गते
१०९३ पटक

सिमकोट-कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री संघ र प्रदेश सरकारबाट सम्पन्न भएको कार्यहरुको अनुगमन गर्न मुख्य मन्त्री शाही हुम्ला आई पुगेका हुन।

यसरी मुख्यमन्त्री सुटुक्क हुम्ला आउनुमा जिल्लामा संघ तथा प्रदेश सरकारवारट संचालन भएका योजनाको अनुगमन गर्नु रहेको छ । एक कार्यक्रममा मख्यमन्त्री शाहीलै तीनै तहकाबिच समन्वय भएर काम गर्न सके बिकासको प्रतिफल प्राप्त हुने बताएका थिए ।

मुख्य मन्त्री शाहीले शनिवार संघ र प्रदेश मताहातका कार्यालय प्रमुख निर्देशन दिने कार्यक्रम रहेको छ । यस पटकको मुख्यमन्त्री शाहीको हुम्ला आउने कार्यक्रम अनुगमन भएको कारण कार्यालय प्रमुखलाई निर्देशन दिन लागेका हुन।

प्रतिकृया दिनुहोस्