RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/८ गते
५७९ पटक

काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ ।

त्यसमा कूल दुई अर्ब २३ करोड ३२ लाख ९१ दिने अवधिको हो । यस्तै १२ अर्ब ४७ करोड कूल १८२ दिनका लागि र  ११ करोड भने कूल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ ।

प्रतिकृया दिनुहोस्