RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२६ गते
७३४ पटक

कर्णालीमा कुपोषणको समस्या जटिल बन्दै गएको छ । पोषणयुक्त खाना नपाउँदा अधिकांश बालबालिका कुपोषणबाट ग्रसित छन् । सरकारी तथ्यांकअनुसार प्रदेशका ६ जिल्लामा उत्पादित खाद्यान्नले वर्षभर खान पुग्दैन ।

खानै नपाएपछि बालबालिकाले आवश्यक पोषण तत्व पाउँदैनन् । पाँच वर्षमुनिका बालबालिकाम पुड्कोपना, ख्याउटेपना, कम तौल हुने समस्या छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिकृया दिनुहोस्