RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२७ गते
७२५ पटक

काठमाडौं । त्रिभुवन विमानस्थलमा आगलागी भएको छ । विमानस्थलको कफि सफमा आगलागी भएको विमानस्थलका एसपी दान बहादुर मल्लले जानकारी दिए ।

उनका आनुसार आगलागी के कारणले लाग्यो अनुसन्धान हुँदैछ । टर्मिनलको यात्रु प्रतिक्षालयमा भने पनि आगलागी कफि सपमा आगलागी भएको हो । अहिले आगो निभाउने प्रयास जारी छ ।

प्रतिकृया दिनुहोस्