RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१८ गते
६९० पटक

काठमाडौं – नेपालको संक्रमणकालीन न्याय सम्पादनमा बिलम्ब हुँदै गएकाप्रति संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसिएचआर) ले गम्भीर चासो व्यक्त गरेको छ। संक्रमणकालीन न्याय सम्पादन प्रक्रिया लम्बिँदा पीडित पक्ष थप आहत बनेको ठहरसमेत ओएचसिआरले गरेको छ।

जेनेभामा राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३औं सभालाई सम्बोधन गर्दै उच्चायुक्त मिसेल ब्याचलेटले नेपालको संक्रमणकालीन न्याय गम्भीर मोडमा पुगेकाले तत्काल सरोकारवालालाई विश्वासमा लिएर काम गर्न सरकारलाई आग्रह गरिन्। ‘म नेपाल सरकारलाई आग्रह गर्छु पीडित पक्ष, अन्य सरोकारवाला र बृहत्तर नागरिक समाजसँग भरपर्दो परामर्श प्रक्रियामार्फत विश्वासको वातावरण बनाउनुस्’, उनले भनिन्, ‘नेपाल यतिबेला संक्रमणकालीन न्याय प्रक्रियाको महत्वपूर्ण मोडमा आइपुगेको छ।’नागरिक दैनिकबाट …

प्रतिकृया दिनुहोस्