RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२८ गते
७७४ पटक

फागुन २८ ।  आज बिहान करिव ८ बजेको समयमा अज्ञात समुहले निवर्तमान मन्त्री बाँस्कोटाको घरमा बम बिष्फोट गराएको हो ।

निवर्तमान मन्त्री बाँस्कोटाका छिमेकीसमेत रहनुभएका नेकपा बागमति प्रदेशका सचिव तथा पूर्वमन्त्री आनन्द पोखरेलका अनुसार बिष्फोटबाट कम्पाउण्डको वाल लडेको छ भने घरको जगसमेत चर्किएको छ ।

यस्तै एउटा गाडीमा क्षती पुगेको छ । बाँसकोटाको छिमेकीको घरमा समेत क्षती पुगेको छ । घटनालगत्तै घटनास्थलमा सर्वसाधरणको भीड लागेको छ ।

प्रतिकृया दिनुहोस्