काठमाडौँ । २२ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
लोक सेवा आयोगले ज्येष्ठता र कार्यसम्पादनको मुल्यांकनद्वारा गरिने बढुवाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।
काठमाडौँ । २२ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
लोक सेवा आयोगले ज्येष्ठता र कार्यसम्पादनको मुल्यांकनद्वारा गरिने बढुवाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।
काठमाडौँ — गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय गुल्मी पहिलो भएको छ । अघिल्लो वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक...
साउन २०, २०७९प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेवल टेवलमा हुने शासन अन्त्य गर्न निर्देशन दिएका...
साउन १७, २०७९काठमाडाैं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाल (उपसचिव) घुससहित रङ्गेहात समातिएका छन्। व्यापारीसँग प्याराग्लाइडिङ...
साउन १७, २०७९चालु आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा अर्थमन्त्री जनार्दन शर्माले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेका...
साउन २३, २०७९काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरस्थीत संसद भवन अगाडि प्रदर्शन गर्ने युवाहरूको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
साउन १६, २०७९जुम्ला । जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा तर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको...
साउन १७, २०७९पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन् । ५९०९ जनामा गरिएको नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको...
साउन १६, २०७९