RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२३ गते
५७१ पटक

काठमाडौं : सरकारले ६१ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । बिहीबार संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले एकसाथ ठूलो संख्यामा उपसचिवाको सरुवा र पदस्थापन गरेको हो ।

सरुवा र पदस्थापन भएका मध्ये केही केही समयअघि बढुवा भएका छन् ।  उनीहरूलाई स्थानीय तह, प्रदेश र संघमा सरुवा तथा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्