RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/६ गते
६१८ पटक

काठमाडौं । पेट्रोलियम पदार्थको भाउ यसरी महंगो होला भनेर कसले सोच्दो हो । तर भएको छ त्यस्तै । १४ दिनमा ११ पटक पेट्रोलको भाउ महंगो भइसकेको छ ।

भारतको राजस्थानको श्रीगंगानगरमा बुधबार एक लिटर पेट्रोलको मूल्य १०० भारु (१६० नेपाली रुपैयाँ) दिनु पर्यो । भारतमा पहिलो पटक कुनै पनि शहरमा यतिधेरै मूल्यमा पेट्रोल विक्री भएको हो ।

बुधबार पेट्रोल–डिजेलको भाउ ११ औं पटक २५ पैसा वृद्धि भएको हो । यो लगातार नवौैं दिन थियो जहाँ दैनिक भाउ बढिरहेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्