RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२५ गते
७२८ पटक

सदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगिएको छ । मुख्यमन्त्री भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । ५२ सदस्यीय प्रदेश सभामा उनले ३० मत प्राप्त गरेका छन् ।

नाै मत विपक्षमा परेको छ । कांग्रेसका १२ जना मतदानमा सहभागी भएनन् । सभामुख्ले मुख्यमन्त्रीले ३० मतसहित मुख्यमन्त्रीले मत लिएको घोषणा गरे ।

एमालेका २४ सांसदमध्ये नेपाल–खनाल समूहका १७ सांसदले  मुख्यमन्त्रीको पक्षमा मतदान गरेका थिए भने  सातजनाले र जसपाका दुई सांसदले विपक्षमा मतदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्