RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/३ गते
१३२३ पटक

काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पाैडेलले जितेका छन् । फष्ट रनरअपको उपाधी विक्की अग्रवालले पाए भने सेकेण्ड रनरको उपाधी सन्तोष थापाले पाए ।

कान्तिपुर टेलिभिजनबाट प्रशारण भएकाे रियालिटी शाे कमेडी च्याम्पियन उपाधी विजेता पाैडेलले पुरस्कार स्वरूप कार पाएका छन् ।

प्रतिकृया दिनुहोस्