RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/६ गते
४६० पटक

काठमाडौँ, ६ असोज । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव नेपालले पेश गरेको राजनीतिक प्रस्ताव पारित गरेको छ ।

वुधबार बसेको केन्द्रीय समिति बैठकले प्रस्ताव पारित गरेको हो ।राजनीतिक पस्तावलाई समूहमा भएको छलफलपछि पारित गरिएको बताइएको छ ।

छलफलमा सहभागी नेताहरुबाट आएको सुझावलाई समेटेर प्रस्ताव पारित गरिएको बताइएको छ ।त्यस्तै, केन्द्रीय समिति बैठक लम्बिएको छ । अर्को बैठक बिहीबार बिहान ११ बजे पुन बस्नेछ । भोलिको बैठकले तीन महिने कार्ययोजना पास गर्नुका साथै महासचिव समेत चयन गर्नेछ ।

प्रतिकृया दिनुहोस्