RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/९ गते
४३० पटक

काठमाडौं । देशभरका ७५३ वटै पालिकामा नेकपा एमालेको अधिवेशन सुरू भएको छ । तीन दिनअघि वार्ड अधिवेशन सम्पन्न गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पालिकास्तरको नेतृत्व चयनका लागि अधिवेशन गर्न लागेको हो ।

पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट गरेका छन् । एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा १०औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।

प्रतिकृया दिनुहोस्