RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१९ गते
१५१८ पटक

आइतबार सकिएको माओवादीको आठौं महाधिवेशनबाट खुला र समानुपातिक गरी २७ नेता माओवादीको केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन्।

महाधिवेशनमा घोषित माओवादीका २३७ जनाको केन्द्रीय सदस्यमा कर्णालीबाट महासचिवका दावेदार जनार्दन शर्मादेखि शक्ति बस्नेतसम्म छन्।

यस्तै पूर्वमन्त्री सीता नेपाली दलित महिलाबाट केन्द्रीय सदस्य बन्दा कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती जनजाति कोटाबाट केन्द्रीय सदस्य बनिन्। यस्तै दलित युवा महिलामा जाजरकोटकी पार्वती विक केन्द्रीय सदस्य बनेकी छन्।

१) जनार्दन शर्मा प्रभाकर
२) राजकुमार शर्मा
३) बसन्त शर्मा
४) लुम्बिनी गौतम
५) लक्ष्मी पुन
सल्यानबाट
१) टेकबहादुर बस्नेत
२) टिका बुढाथोकी
जाजरकोटबाट
१) शक्तिबहादुर बस्नेत
२) कालीबहादुर मल्ल
३) मायाप्रसाद शर्मा
४) सत्य पहाडी
५)रामदीप आचार्य
६) कृष्णा शाह
७) पार्वती बि.क.
सुर्खेतबाट
१) नरबहादुर बिष्ट
२) झकबहादुर मल्ल
३) बिन्दमान बिष्ट
४) पी घर्ती
५) सीता नेपाली
६) हरीमाया शर्मा
डोल्पाबाट
१) काली चलाउने
कालिकोटबाट
१) महेन्द्रबहादुर शाही
२) विष्णुबहादुर बिक
३) यशोदा न्यौपाने
जुम्लाबाट
१) गजेन्द्रबहादुर महत
२) नरेश भण्डारी
३) गोमा कुवँर
हुम्लाबाट
१) छक्कबहादुर लामा
२) विजय भण्डारी

प्रतिकृया दिनुहोस्