RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१९ गते
३९४ पटक

नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध चयन भएका छन्।

पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनपछि सोमबार बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्ड पुनः सर्वसम्मत पार्टी अध्यक्ष भएका

हुन्। नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रचण्डको नाम प्रस्ताव गरेका थिए।

प्रतिकृया दिनुहोस्