RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/२२ गते
५१२ पटक

एमालेका अध्यक्ष केपी ओलीले पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई भोली भर्चुअल माध्यमबाट सम्बोधन गर्ने हुनुभएको छ ।

ओलीले भोली बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ भोलि उद्घाटन हुन लागेको हो ।

प्रतिकृया दिनुहोस्