RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१०/१ गते
४८२ पटक

काठमाडौंः कोरोना संक्रमण तीव्ररुपमा बढ्दै गएपछि सरकारले कोरोना रोकथामका लागि एक महिने आदेश जारी गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै आदेश जारी गरेको हो।

आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने,२५ जनाभन्दा बढी भेला हुन नपाइनेलगायतका विषयलाई समेटेर आदेश जारी गरिएको हो। खोप अभियानलाई तीव्र पार्ने विषयमा निर्णय भएको एक मन्त्रीले बताए।
‘कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश ०७८’ जारी गरीएको बताइएको

प्रतिकृया दिनुहोस्