RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/५/९ गते
८०२ पटक

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले यही भाद्र १२ गते सार्वजनिक बिदा दिने भएको छ ।

आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले अवतारी पर्वको अवसरमा पर्व बिदाको मिति संशोधन गरी कैलाली र कञ्चनपुरमा भाद्र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि २०७९ वैशाख १ गतेको प्रदेश राजपत्रको सूचना अनुसार भाद्र १९ गते बिदा दिने उल्लेख गरिएको थियो ।

प्रतिकृया दिनुहोस्