RaraNews

गृहपृष्ठ अन्तराष्ट्रिय, समाचार

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा २५ जनाले ज्यान गुमाए

एजेन्सी । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । युक्रेनका सैनिक अधिकारीहरुले उक्त विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५ पुगेको जनाएका छन् । शुक्रबार सो विमान दुर्घटनमा परेको...बाँकी

भारतको महाराष्ट्रमा भवन भत्किँदा १० जनाको मृत्यु

भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा रहेका कम्तीमा पनि १० जनाको ज्यान गएको समाचारमा जनाइएको छ । तीन तल्ले सो भवन भत्किँदा त्यसमा रहेका ती व्यक्तिको ज्यान गएको थियो । सो भवन...बाँकी

लेवनानमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा विष्फोट, कम्तीमा ७० को मृत्यु, चार हजार घाइते

काठमाडौं । लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा विष्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएका छन् । लेबनानका स्वास्थ्यमन्त्रीले यसबारे जानकारी दिएका हुन् । विस्फोटबाट गोदाम...बाँकी

नेपाल-चीन सम्बन्धको ६५ औँ वर्ष : राष्ट्रपति, प्रधानमन्त्रीबाट बधाई सन्देश आदानप्रदान

काठमाडौं,  साउन १७ ।  यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक...बाँकी