RaraNews

गृहपृष्ठ अन्तराष्ट्रिय, राष्ट्रिय, समाचार

बाइडेनको शपथ आज : शपथ कार्यक्रममा डोनाल्ड ट्रम्प नजाने

लगातार दुईपटक निर्वाचित भए केवल स्वागत मात्र हुन्छ । यसपटक डेमोक्रेटिक पार्टीका जोसेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेनले बुधबार (आज) राति १०ः४५ बजे ४६औँ राष्ट्रपतिका रूपमा शपथ लिनेछन् । क्यापिटल हिलमा यसपटकको शपथ समारोह सामान्य हुनेछ ।...बाँकी

भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान

भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको राष्ट्रिय खोप अभियान सुरु भएको छ । शनिवार विहान साढे १० बजे भारतका प्रधानमन्त्रीले भिडियो शन्देशमार्फत अभियानको सुभारम्भ गरेका हुन् । खोप अभियान सुरु हुनुअघि नै देशभरका निर्धारित सबै स्थानमा खोप...बाँकी

मलेसियामा नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजना

मलेसियाको सामाजिक सुरक्षा योजनामा आबद्ध हुने नेपाली श्रमिकको संख्या बढदै गएपछि यसको व्यवस्थापनका लागि नेपाल र मलेसियाबीच सम्झौता हुने भएको छ । मलेसियाको सामाजिक सुरक्षा संगठन (सोक्सो) र नेपालको वैदेशिक रोजगार बोर्डबीच योजनालाई थप व्यवस्थित...बाँकी

विमानस्थलमा भयानक विष्फोट: २२ जनाको मृत्यु, ५० भन्दा धेरै घाइते

एजेन्सी काठमाडौं । यमनको दक्षिण शहर अदनको विमानस्थलमा भयानक बिष्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । सुरक्षा अधिकारीका अनुसार नयाँ सरकारको सदस्य लिएर आएको विमान साउदी...बाँकी