RaraNews

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, राष्ट्रिय, समाचार

भारतको महाराष्ट्रमा भवन भत्किँदा १० जनाको मृत्यु

भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा रहेका कम्तीमा पनि १० जनाको ज्यान गएको समाचारमा जनाइएको छ । तीन तल्ले सो भवन भत्किँदा त्यसमा रहेका ती व्यक्तिको ज्यान गएको थियो । सो भवन...बाँकी

लेवनानमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा विष्फोट, कम्तीमा ७० को मृत्यु, चार हजार घाइते

काठमाडौं । लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा विष्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएका छन् । लेबनानका स्वास्थ्यमन्त्रीले यसबारे जानकारी दिएका हुन् । विस्फोटबाट गोदाम...बाँकी

नेपाल-चीन सम्बन्धको ६५ औँ वर्ष : राष्ट्रपति, प्रधानमन्त्रीबाट बधाई सन्देश आदानप्रदान

काठमाडौं,  साउन १७ ।  यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक...बाँकी

स्वदेश फर्कन ५० हजारको आवेदन, संकटमा परेकालाई ल्याउने सरकारको तयारी

सरकारले कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई २८ जेठदेखि स्वदेश ल्याउने तयारी गरेको छ । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका जहाजबाट उनीहरूलाई फर्काइनेछ । दुवै एयरलाइन्सले दैनिक १४ उडानबाट दुई हजार ६ सय ५६...बाँकी