RaraNews

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, राष्ट्रिय, समाचार

तालिबानका नेता को ? कसले सम्हाल्लान् अब अफगान सरकार ?

अफगानिस्तानका राष्ट्रपति अशरफ गनीको बहिर्गमनसँगै तालिबानले राष्ट्रपति भवन समेत कब्जा गरेपश्चात् अब उनीहरूका कुन कुन नेताले सत्ता सञ्चालनको नेतृत्व गर्नेछन् भन्ने प्रश्नहरू उठिरहेका छन् । यो प्रश्नको जबाफ खोज्दा धेरै चर्चा दुईवटा नामको भइरहेका छन्–...बाँकी

अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य सहर तालिबानको कब्जामा

अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य शहरहरुमा तालिबानले कब्जा जमाउन सफल भएको छ । आइतबार बिहान विद्रोही समूहले अफगानिस्तानका काबुलबाहेक अन्य मुख्य शहरमा कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार अफगानिस्तानको उत्तरी गढ मानिएको मजर–इ–सरिफमा तालिबान...बाँकी

इजरायलले माग्यो एक हजार नेपाली कामदार

इजरायल सरकारले सुसारे (केयरगिभर) रूपमा एक एक हजार दक्ष नेपाली कामदारको माग गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच...बाँकी

सोमवार नेपाल आइपुग्दै अमेरिकाले दिएको १५ लाख डोज जोन्सनको खोप

अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल...बाँकी