RaraNews

गृहपृष्ठ अन्तराष्ट्रिय, खेलकुद, राष्ट्रिय, समाचार

युरोकप २०२० को फाइनल आज : प्रतिबद्ध इटालीविरुद्ध उत्साहित इंग्ल्यान्ड

आइतबार अबेर राति हुने युरोकपको १६औँ संस्करणको उपाधि भिडन्तमा इंग्ल्यान्ड र इटालीले प्रतिस्पर्धा गरेपछि युरोकप २०२० एउटा फरक इतिहाससँगै समापन हुनेछ । खेल इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुनेछ । पहिलोपटक युरोकपको फाइनलमा पुगेको इंग्ल्यान्ड पहिलो उपाधिको खोजीमा छ...बाँकी

खोप खरिदमा नेपाललाई अनुदान सहयोग गर्ने बिश्व बैंकको घोषणा

विश्व बैंकले कोरोनाबिरुद्धको खोप खरिदका लागि नेपाललाई आर्थिक सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । आज भएको भर्चुअल पत्रकार सम्मेलनमा विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्भोसले यस्तो घोषणा गर्नुभएको हो । उहाँले कोरोना महामारीमा...बाँकी

बंगलादेशका प्रधानमन्त्री हसिना बाट प्रधानमन्त्री मोदीलाई २६ सय किलो आँप उपहार

बंगलादेशका प्रधानमन्त्री शेख हसीनाले प्रधानमन्त्री मोदी र पश्चिम बंगालकी मुख्यमंत्री ममता बनर्जीलाई उपहारस्वरूप २६ सय किलो आँप पठाएकी छिन्।‌ रंगपुर क्षेत्रमा उब्जाइएको हरिभंगा प्रजातिको २६ सय किलो आँप आइतवार बेनापोल हुँदै भारत प्रवेश गरेको‌ थियो।राष्ट्रपति...बाँकी

कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने

दक्षिण अमेरिकी क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने भएका छन् । ब्राजिल मंगलबार नै भएको पहिलो सेमिफाइनल खेलमा पेरूलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थियो ।...बाँकी