RaraNews

गृहपृष्ठ अन्तर्वार्ता, प्रवास, मनोरन्जन, राष्ट्रिय, समाचार

नेकपा उपाध्यक्षमा बामदेव गौतम

काठमाडौं ।  नेकपा केन्द्रीय समिति बैठकबाट पार्टी नेता बामदेव गौतम उपाध्यक्षमा चयन भएका छन् । पार्टी महासचिव विष्णु पौडेलले जारी केन्द्रीय समिति बैठकमा विधान संशोधनको प्रस्ताव गरेका थिए । यसअघि गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव...बाँकी

अख्तियारबाटै भ्रष्टाचारसम्बन्धी अनुसन्धान फाइल गायब, सर्वोच्चबाट तेस्रोपटक निर्णयको फाइल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको भ्र्रष्टाचार मुद्दाको अनुसन्धान अधिकृत तोकेको निर्णय फाइल मगाउने आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...बाँकी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षामा फेल भएका विद्यार्थीलाई भर्ना, काउन्सिलको परीक्षा फेल भएकालाई जागिर

माघ ११,  दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवा दिन सरकारले गरेको लगानी पदाधिकारीका लागि कमाउ धन्धा चलाउने भाँडो भएको छ ।  कुरा जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हो । प्रतिष्ठानले जाजरकोटमा सञ्चालन गरेको डिप्लोमा...बाँकी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक संसदमा दर्ता

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विधेयक राष्ट्रिय सभा विधेयक शाखामा दर्ता गरेको हो । विधेयकमा हदम्याद पाँच वर्ष प्रस्ताव गरिएको छ तर सरकारी तथा सार्वजनिक सम्पत्ति हिनामिनाका कसुरमा भने हदम्याद नलाग्ने प्रस्ताव विधेयकमा छ । प्रस्तावित...बाँकी