RaraNews

गृहपृष्ठ अर्थ खबर, अर्थ-विजनेश, राष्ट्रिय, समाचार

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन : नेपालमा भ्रष्टाचार झन् बढ्यो

५८ प्रतिशत नेपाली भन्छन्, ‘एक वर्षमा भ्रष्टाचार झन् बढेको छ ।’ एसियाली मुलुकमध्ये सबैभन्दा बढी जनताले भ्रष्टाचार बढेको विश्वास गर्ने देश नेपाल नै रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले उल्लेख गरेको छ । त्यस्तै, २३ प्रतिशत...बाँकी

३ महिनामै सकियो साढे ४ अर्ब

काठमाडौं : कोरोना महामारीसँग जुध्न चालु वर्षको साढे तीन महिनामै ४ अर्ब ४७ करोड रुपैयाँ खर्च भएको छ। संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले यो परिमाणमा खर्च गरेका हुन्। अर्थ मन्त्रालयका अनुसार यो वर्ष तीनै तहका...बाँकी

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन रु ९७ हजार २०० मा कारोवार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला...बाँकी

लाभांश घोषणा गर्दै बाणिज्य बैंकहरु, कुनको कति ?

काठमाडौं । बाणिज्य बैंकहरुले लाभांश घोषणा गर्न सुरु गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७६\७७ को नाफाबाट लाभांश घोषणा गरेका हुन् । हालसम्म ८ वटा बाणिज्य बैंकहरुले लाभांश घोषण गरिसकेका छन् । भने २७ वटा...बाँकी