RaraNews

गृहपृष्ठ अर्थ खबर, अर्थ-विजनेश, प्रदेश ७, मुख्य समाचार, राष्ट्रिय, समाचार

सुदूरपश्चिम प्रदेश : भत्ता र अनुगमनमा मात्रै ९३ करोड खर्च, अझै सुविधा बढाउन विधेयक पारित

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले गएका चार वर्षमा बैठक भत्ता, भ्रमण भत्ता र अनुगमन भ्रमणमा ९२ करोड ८९ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार अनुगमन मूल्याङ्कन र अनुगमन भ्रमणमा...बाँकी

४ वर्षमा ७१ अर्ब ५१ करोड फ्रिज

हेटौंडा : बागमती सरकारले हरेक वर्ष करोडौं रुपैयाँ विकास बजेट फ्रिज गरिरहेको छ। २०७५/०७६ देखि २०७८/०७९ सम्म ७१ अर्ब ५० करोड ९६ लाख ८१ हजार रुपैयाँ बजेट फ्रिज भएको हो। पछिल्लो चार वर्षमा तीन वटा सरकार परिवर्तन...बाँकी

विश्व बैंकद्वारा नेपालका लागि साढे १२ अर्ब ऋण स्वीकृत

काठमाडौँ — विश्व बैंकले नेपालका लागि थप १०० मिलियन डलर अर्थात साढे १२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकले नेपालको हरियाली, जलवायु परिवर्तनबाट वातावरणमा पर्न सक्ने असर न्यूनीकरण र समावेशी विकासका प्रमुख सुधारका...बाँकी

तीन सातामै बैंकहरुमा थपियो १ खर्ब निक्षेप

काठमाडौँ — असारको तीन सातामै वाणिज्य बैंकहरुमा १ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । असारमा सरकारको पुँजीगत खर्च बढ्दा त्यसको सकारात्मक असर बैंकको निक्षेपमा परेको हो । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार असारको ३ गतेसम्म कुल...बाँकी