RaraNews

गृहपृष्ठ अर्थ खबर, अर्थ-विजनेश, राष्ट्रिय, समाचार

पेन्सनमै सकियो आठ महिनामा झन्डै साढे ३६ अर्ब

काठमाडौं । अवकाश प्राप्त कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिन मात्रै चालू आर्थिक वर्ष २०७७-७८ को आठ महिनामा राज्यकोषको झन्डै साढे ३६ अर्ब रुपैयाँ सकिएको छ । सरकारले चालू आवको गत फागुन मसान्तसम्ममा अवकाश प्राप्त कर्मचारीलाई प्रदान...बाँकी

बैंकहरुले गरे ब्याजदर सार्वजनिक : कुन बैंकको कति ?

काठमाडौं, चैत १ । नेपालका बैंक तथा वित्तीय संस्थाले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन । सार्वजनिक सूचीअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाले चैत महिनाको ब्याजदर पूर्ववत कायम राखेका छन् । ब्याजदर सार्वजनिक गरेका बैंकहरुले...बाँकी

सेयर बजारमा ५१ अंकको गिरावट

काठमाडौँ — सेयर बजारमा आइतबार ५१ अंकभन्दा बढीको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा २ प्रतिशतभन्दा धेरैले घटेपछि समग्र नेप्से २ हजार ४ सय ७.२५ विन्दुमा ओर्लिएको छ । यो दिन कारोबार सुरु भएदेखि नै घट्न...बाँकी

साढे ३७ हजारलाई महिला लघुवित्तको आईपीओ

काठमाडौँ — महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक निष्कासन (आईपीओ) साढे ३७ हजार जनाले प्राप्त गरेका छन् । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले शुक्रबार सेयर बाँडफाँट गरेको हो । परेका सबै आवेदकलाई सेयर नपुग्ने भएपछि गोला प्रथाबाट...बाँकी