RaraNews

गृहपृष्ठ ऊर्जा-पर्यटन, मुख्य समाचार, राष्ट्रिय, समाचार

उडानका लागि विमानस्थल तयार

काठमाडौँ, साउन २१ गते । कोभिड–१९ सङ्क्रमणका कारण करिब पाँच महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान सुरु हुँदैछ । यसबीचमा पनि उद्धार तथा चार्टर्ड उडानका कारण विमानस्थल सामान्य सञ्चालनमा आए पनि भदौदेखि मात्रै नियमित उडानका...बाँकी

३८ लाख ग्राहकलाई विद्युत् महसुलमा २० प्रतिशत छुट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३८ लाख घरायसी ग्राहकलाई २० प्रतिशत विद्युत् महसुलमा छुट दिने भएको छ । १ सय ५० युनिटसम्म विद्युत् प्रयोग गर्ने ग्रहाकले चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका हुन्...बाँकी

विद्युत महसुलमा छुट दिने सरकारको तयारी

ग्यासको निर्यात घटाउदै विद्युतीय चुल्होमा खाना पकाउन प्रोत्साहन गर्न सरकारले १ सय ५० यूनिटसम्म विद्युत् खपत गर्ने परिवारलाई महसुलमा २० प्रतिशत छुट दिने तयारी गरेको हो । ऊर्जा, जलस्रोत मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को त्रासका...बाँकी

फेब्रुअरीमा ७७ हजार पर्यटक

नेपाल भ्रमण वर्ष २०२० को दोस्रो महिना फेब्रुअरीमा भने पर्यटकको संख्यमा वृद्धि भएको छ । अध्यागमन विभागका अनुसार जनवरीको तुलनामा फेब्रअुरीमा कुल पर्यटकको संख्या वृद्धि भएको छ ।सन् २०२०को पहिलो महिनामा ६५ हजार ९८३ विदेशी...बाँकी