RaraNews

गृहपृष्ठ कृषि-सहकारी, राष्ट्रिय, समाचार

६१ प्रतिशतले बढ्यो कृषि बिमा

काठमाडौँ — अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १७ प्रतिशतले बढेको कृषि बिमा गत आव २०७७/७८ मा ६१ प्रतिशतले बढेको छ । कोरोना महामारीको पहिलो लहरका कारण बिमा गतिविधि सुस्ताएकाले अघिल्लो आवमा कृषि बिमा विस्तारमा कमी आएको...बाँकी

बंगलादेशका प्रधानमन्त्री हसिना बाट प्रधानमन्त्री मोदीलाई २६ सय किलो आँप उपहार

बंगलादेशका प्रधानमन्त्री शेख हसीनाले प्रधानमन्त्री मोदी र पश्चिम बंगालकी मुख्यमंत्री ममता बनर्जीलाई उपहारस्वरूप २६ सय किलो आँप पठाएकी छिन्।‌ रंगपुर क्षेत्रमा उब्जाइएको हरिभंगा प्रजातिको २६ सय किलो आँप आइतवार बेनापोल हुँदै भारत प्रवेश गरेको‌ थियो।राष्ट्रपति...बाँकी

डोल्पामा प्रत्येक घरमा कोरोनाको लक्षण भएका बिरामी, हेलिकोप्टरबाट औषधि लैजाने तयारी

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका प्रत्येक घरमा कोभिड–१९ लक्षणसँग मेल खाने बिरामी देखिएका छन् । डोल्पोबुद्ध गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिड–१९ को लक्षणसँग मेलखाने बिरामी देखिएको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । करिब एक महिनाअघिदेखि...बाँकी

माधवले बोलाएको बैठकमा सहभागी नहुन पार्टीका नेताहरूलाई एमालेको निर्देशन

२० जेठ ।  नेकपा एमालेले माधवकुमार नेपालले बोलाएको बैठकमा सहभागी नहुन पार्टीका नेताहरूलाई निर्देशन दिएको छ।पार्टीका सचिव शेरबहादुर तामाङले आज विज्ञप्ति निकालेर पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन भन्नुभएको...बाँकी